अस्ट्रेलियामा संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँबाट माझी बस्ती निर्माण

बालुवाटार । ट्युमरको शल्यकृयापस्चात नेपाल फर्किनु भएकी चर्चित नायिका एबं सुबिधायुक्त ५३ घरको माझी बस्ती निर्माणमा जुट्नु भएकी बहुमुखी प्रतिभाकी धनी एबं धेरैका लागि प्रेरणाकी श्रोत स्वेता खड्कालाई जुजुधौ, केक, फूलको गुच्छा र खादाद्धारा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भास्कर रेग्मीको सकृयातामा अस्ट्रेलिया र अमेरिका निवासीहरुबाट संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँ … Continue reading अस्ट्रेलियामा संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँबाट माझी बस्ती निर्माण